हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं

हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं
उदयपुर । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । उदयपुरको सदरमुकाम गाइघाटमा पनि दिप प्रज्वलन गरि क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाइएको छ । यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको...

गाइघाटमा विरोध प्रदर्शन

गाइघाटमा विरोध प्रदर्शन
उदयपुर । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकलाई न्याय माग्दै सदरमुकाम गाइघाटमा विरोध प्रदर्शन भएको छ । न्यायका निम्ती दीप प्रज्वलन गरी सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावादलगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । हाम्राे दाजुभाइ समूहले बिहीबार घटनाको निष्पक्ष छानबिन...