उदयपुरमा डिप्रोक्स लघुवित्तद्वारा डस्टबिन वितरण

उदयपुरमा डिप्रोक्स लघुवित्तद्वारा डस्टबिन वितरण
गाईघाट । डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गाईघाटले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला उद्योग तथा बाणिज्य सघ उदयपुरसगको सहकार्यमा त्रियुगा नगरपालिका क्षेत्रका लागि डस्टबिन बितरण गरेको छ । उद्योग वाणिज्य संघ उदयपुरसगको सहकार्यमा त्रियुगा नगरपालिकाका विभिन्न क्षेत्रमा आबस्यक्ता अनुसार डस्बिन बितरण गरिने अध्यक्ष गजेन्द्र कुमार भगतले जानकारी ...

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु
लिम्चुङबुङ ।  मंसिर  १७ लिम्चुङबुङ गाउपालिकाले बुधबार देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ । काठमाडौ महानगर पालिकाले निशुल्क उपलब्ध गराएको एम्बुलेन्सले गाउघरका बिरामीलाई निकै सस्तो मुल्यमा सेवा उपलब्ध गराउने गाउपालिका श्राेतले जानकारी दिएकाेछ । स्वास्थ चौकी बराह मार्फत एम्बुलेन्स सेवा सन्चालन गरिने छ भने एम्बुलेन्स गाउपालिकाले माग गरे पछी काठमाडौ महानगर पालि...