रास्वपा उदयपुरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ ।
अधिवेशनबाट जिल्ला सभापतिमा चित्रकुमार कार्की, उपसभापतिमा किरण राउत, सचिवमा सूर्यबहादुर लामा तथा सहसचिवमा सूर्यकुमार राई निर्वाचित भएका छन् । जिल्ला सदस्यमा अम्बरबहादुर तामाङ, कौसिला कार्की, गुरुदेव कार्की, हेमकुमारी...


