चौथो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८२
उदयपुर । नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन थरुहट रगंशालमा भएको छ । नगरप्रमुख बसन्त बस्नेतले एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
पौष ११ देखि १४ सम्म प्रतियोगितामा नगरक्षेत्रका सामुदायिक तथा सस्थागत २ दर्जन बढी बिद्यालयहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान...





