उदयपुरे एमाले महाधिवेशन प्रतिनिधी
गाइघाट । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि उदयपुर जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा भएको मतदान मार्फत खुला, महिला, युवा तथा दलित क्लस्टर गरी कुल १४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको थियो । सदरमुकाम गाईघाट समेत पर्ने निर्वाचन क्षेत्र ...

