दोस्रो एक्सट्रिम एलेभेन स्टार च्यालेन्ज कप–२०८३ शरु खेलमा सचिन खड्काको ह्याट्रिक
गाईघाट ३ असाेज । त्रियुगा नगरपालिका–१० मा एलेभेन स्टार फुटबल क्लबको आयोजनामा स्वर्गीय खेलाडीहरूको स्मृतिमा दोस्रो एक्सट्रिम एलेभेन स्टार च्यालेन्ज कप–२०८३ सुरु भएको छ ।
नाइन–ए–साइड नकआउट प्रणालीमा सञ्चालित उद्घाटन खेलमा डिडिवाइसी बेल्टारले सिसवारी युथ क्लब सप्तरीलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
डिडिवाइसीका सचिन खड्काले ह्याट्रिक गरे भने ...









