उदयपुरमा डिप्रोक्स लघुवित्तद्वारा डस्टबिन वितरण

उदयपुरमा डिप्रोक्स लघुवित्तद्वारा डस्टबिन वितरण
गाईघाट । डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गाईघाटले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला उद्योग तथा बाणिज्य सघ उदयपुरसगको सहकार्यमा त्रियुगा नगरपालिका क्षेत्रका लागि डस्टबिन बितरण गरेको छ । उद्योग वाणिज्य संघ उदयपुरसगको सहकार्यमा त्रियुगा नगरपालिकाका विभिन्न क्षेत्रमा आबस्यक्ता अनुसार डस्बिन बितरण गरिने अध्यक्ष गजेन्द्र कुमार भगतले जानकारी ...

नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका

नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका
मोतिगडा । रौता स्प्रिङ्ग बाटरका सन्चालक तथा नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका युवा नेता  पर्शुराम चौधरीकी आमा नन्दवती चौधरीको शुक्रबार बिहान निधन भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाकी स्थायी बासिन्दा चौधरीको ७६ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि स्वास–प्रस्वाससम्बन्धी रोगबाट पीडित रहँदै आएकी चौधरी विगत केही वर्षदेखि अशक्त अवस्थामा थिइन् । उनको शुक्रबार नै था...

टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा

टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा
मोतिगडा । मोतिगडाबाट गाइघाटतर्फ गइरहेको ना४ख ९७६४ नम्बरको टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा परेको छ । तेज सिमेन्ट बोकेर गोदामका लागि हिडेको टिफर अन्दजी रातको १२ बजे सडकबाट अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । चालकले मादक पदार्थ सेवन गरेको हुन सक्ने प्रत्यक्षदर्शीहरुले गुप्तचरलाइ जानकारी गराए । चालकको उद्धार गरि जिल्ला ...

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु
लिम्चुङबुङ ।  मंसिर  १७ लिम्चुङबुङ गाउपालिकाले बुधबार देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ । काठमाडौ महानगर पालिकाले निशुल्क उपलब्ध गराएको एम्बुलेन्सले गाउघरका बिरामीलाई निकै सस्तो मुल्यमा सेवा उपलब्ध गराउने गाउपालिका श्राेतले जानकारी दिएकाेछ । स्वास्थ चौकी बराह मार्फत एम्बुलेन्स सेवा सन्चालन गरिने छ भने एम्बुलेन्स गाउपालिकाले माग गरे पछी काठमाडौ महानगर पालि...

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।
एक मात्र पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सातादिन यता धमाधम क्लिङ्कर उत्पादन गरिरहेको छ । १० दिनअघि पहिलो फाईरिङ गरिएको उद्योग सुरुमा २४ घण्टा नचल्दै मेसिन बिग्रेपछि मर्मतसगै लगातार उत्पादन दिन थालेको छ । १८ घण्टा लामो मर्मतपछि सुचारु भएको उद्योग फेरि केही घण्टा बिग्रेर तेस्रो पटक फाईरिङ गरेयता भने रोकिएको छैन । पहिलो फाइरिङको ५ दिनदेखि लगातार क्लिङ...