श्री रामजानकी माविद्वारा ६८औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

श्री रामजानकी माविद्वारा ६८औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मोतिगडा । त्रियुगा नगरपालिका–३, मोतिगडामा अवस्थित श्री रामजानकी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६८औँ वार्षिकोत्सव भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ। स्थापना कालदेखि हालसम्म विद्यालयले अनेक उतार–चढाव पार गर्दै शैक्षिक यात्रालाई निरन्तरता दिँदै आएको प्राचार्य पुण्य कार्कीले कार्यक्रममा जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै समुदायको वि...

अस्पतालको लापरबाहीः अर्कै परिवारले शव लगेर अन्त्येष्टि, आमाबुबा रित्तो हात फर्किए

अस्पतालको लापरबाहीः अर्कै परिवारले शव लगेर अन्त्येष्टि, आमाबुबा रित्तो हात फर्किए
लहान | लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको एक किशोरीको शव गम्भीर लापरबाहीका कारण अर्कै परिवारलाई बुझाइयो र अन्ततः अन्त्येष्टिसमेत गरियो। गोलबजार नगरपालिका–३, जम्दहकी १६ वर्षीया निशा बानियाँ शनिबार आत्महत्या गरेको भनिएपछि पोस्टमार्टमका लागि अस्पतालमा राखिएकी थिइन्। तर अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण उनको शव अर्कै परिवारले लिएर अन्त्येष्टि गरिदिएको तथ्य खुले...

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति उम्मेदवार चौधरीको आपत्ति

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति उम्मेदवार चौधरीको आपत्ति
उदयपुर । उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलदेव चौधरीले सामाजिक सञ्जालमार्फत आफु विरुद्ध फैलाइएको भ्रामक सूचना प्रति गम्भीर आपत्ति जनाएका छन् । जारी प्रेस विज्ञप्तिमा उनले मोटिभेट न्यूज र ‘हाम्रो उदयपुर नामक सामाजिक सञ्जालका पेजमार्फत तथ्यहीन, भ्रामक तथा मनगढन्ते सामग्री प्रकाशन गरी जनमत प्रभावित पार्ने प्रयास भएको उल्लेख गरेका छन् । आफ्नो उम्मेदवारीलाई ...

पुर्ब सभापति बिदुर बस्नेत

पुर्ब सभापति बिदुर बस्नेत
गाईघाट । नेपाली काग्रेस उदयपुरका पुर्ब सभापति बिदुर बस्नेतले उदयपुरको क्षेत्र नम्बर १ बाट उम्मेद्बारी मनोनयन गराएका छन् । पार्टी कार्यालय बाट जुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले दिउसो तीन बजे उम्मेद्बारी मनोनयन गराएका हुन । नेकपा बाट पुर्ब मेयर बलदेव चौधरी क्षेत्र नम्बर १ बाट उम्मेद्बारी दर्ता गराएका छन् । जूलूस सहित निर्वाचन कार्यालय पुगेर उनले दि...

दोस्रो सस्करणको उदयपुर महोत्सव

दोस्रो सस्करणको उदयपुर महोत्सव
उदयपुर । दोस्रो सस्करणको उदयपुर महोत्सव माघ २३ गतेदेखि फागुन ८ गतेसम्म त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको ...

उदयपुर क्षेत्र नं. १ का लागि दुर्गा कुमार थापा

उदयपुर क्षेत्र नं. १ का लागि दुर्गा कुमार थापा
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उदयपुर क्षेत्र नं. १ का लागि दुर्गा बहादुर थापा (स्वास्ति) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । दिउँसो नाराजुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्से पुगेर थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउतले थापाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । पूर्व गाविस अध्यक्ष हुँदै ...

ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२

ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२
उदयपुर । गाईघाट बरुवा बसपार्कमा ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२ शुरु भएको छ । सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय परिषद् मेलाको मुख्य आयोजना रहेको छ भने नेपाल तामाङ् पत्रकार कोशी प्रदेश यसको सह आयोजक रहेको छ । मेलाले जातिय परिकार खानालाई प्रदर्शन, तामाङ समुदायको कला संकृतिको उजागर, समुदायमा संकृति चेतनाको अभिबृद्धि, मौलिक खानाले पर्यटन सँग जो...

विद्यालय स्थापना दिवस तथा पृथ्वी जयन्ती

विद्यालय स्थापना दिवस तथा पृथ्वी जयन्ती
मोतिगडा । विद्यालय स्थापना दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर स्ट्यान्डर्ड भिजन एकेडेमी मोतिगडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चौक सरसफाइ तथा फूल रोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका बारेमा विद्यालयका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिँदै विद्यालयले शिक्षा मात्र नभई समाजप्रति पनि जिम्मेवार बन्नुपर्ने मान्यताका साथ यस्तो अभियान सञ्चालन गरिएको ब...

म्यादी जागिर

म्यादी जागिर
१ लाख ४९ हजारलाई म्यादी जागिर उदयपुर । २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने गरी सरकारले मापदण्ड स्वीकृत गरेको छ । गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो । १० दिन तालीम र ३० दिन कार्...

हात्ती पीडितलाई उद्योग वाणिज्य संघको सहयोग

हात्ती पीडितलाई उद्योग वाणिज्य संघको सहयोग
मोतिगडा । उदयपुरगढी गाउँपालिका–७ मा हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई त्रियुगा उद्योग वाणिज्य संघले खाद्यान्यसहित राहत सामग्री सहयोग गरेको छ। पौष १५ गते पूर्वतर्फबाट आएका चारवटा हात्तीले स्थानीय टेकबहादुर मगर, जोगमाया घले मगर, भोबी राना र जोस राना मगरको घर भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले...