एन्फा महिला च्याम्पियनसिप

एन्फा महिला च्याम्पियनसिप
उदयपुर । घरेलु टोली गाईघाट एफसिमाथि २–० को जित हासिल गर्दै न्युरोड टिम(एनआरटी) उदयपुरमा जारी एन्फा महिला च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार त्रियुगा नगरपालिकास्थित थारुहट रंगशालामा सम्पन्न उद्घाटन खेलमा एनआरटीलाई जित दिलाउन कप्तान प्रतीक्षा ठकुरी र सुशीला केसीले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा प्रतीक्षाले एनआरटीलाई अग्रतामा ल्याइन् । त्यसपछि दोस्रो ...

त्रियुगा नमुना माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव

त्रियुगा नमुना माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव
गाइघाट । त्रियुगा नमुना माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सवको अवसरमा तीनदिने कला तथा विज्ञान प्रदर्शनी आजबाट सुरु भएको छ । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, वैज्ञानिक सोच र व्यवहारिक ज्ञानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा त्रियुगा नगरपालिकाका सामुदायिक तथा सस्थागत २ दर्जन बढी विद्यालयहरुको सहभागीता रहेको छ । विद्यार्थीहरूले तयार पारेका कला सामग्री, ...

“राइड टु कोशी २०८२”

“राइड टु कोशी २०८२”
गुप्तचर ब्युराे । पर्यटन प्रवद्र्धन, साहसिक खेलकुदको विकास, वातावरण संरक्षण तथा युवाहरूमा सकारात्मक ऊर्जा जागरणको उद्देश्यले उदयपुरमा साईकल टुर “राइड टु कोशी २०८२” आज सम्पन्न भएको छ । उदयपुर जिल्ला साइक्लिङ संघको आयोजना तथा त्रियुगा नगरपालिका र नेपाली सेनाको पशुपतीप्रसाद गण, बोक्सेको सहयोगमा कार्यक्रम भएको हो । हिजो विहान जिल्ला सदरमुकाम गाईघाटबाट सुरु साईकल टुर त्रियुगा नगरपा...

कृषकलाई बितरण गर्नुपर्ने अनुदानको मल

कृषकलाई बितरण गर्नुपर्ने अनुदानको मल
गाईघाट  । कृषकलाई बितरण गर्नुपर्ने अनुदानको मल ब्यापारीलाई कालो बजारीमा बिक्रि गरेको आरोपमा एक सहकारीको बिक्री अनुमति खारेज गरिएको छ । कटारी नगरपालिका  ४ स्थित दुर्गा भवानी सहकारी सस्थाको बिक्रि अनुमति खारेज भएको हो । सरकारले किसानको लागि अनुदानमा रासायनिक मल बिक्रिको लागि स्थानिय सहकारी सस्थाहरु मार्फत बिक्रि बितरण गर्दै आएको छ । बिहिवार साझ प्रहरीले सिन्धुलीको दुधौलीस्थित ...

ट्रकको ठक्करबाट स्कुटर

ट्रकको ठक्करबाट स्कुटर
गाईघाट  । चालक ट्रकको ठक्करबाट स्कुटरमा सवार युवाको सोमबार दिउसो मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ४ बगाहाका रुपक बस्नेत रहेका छन् । कदमाहा- गाईघाट सडक खण्डको कदमाहा छेउमा बस्नेतले चलाएको स्कुटरलाई बिपरित दिशा बाट आउदै गरेको ट्रकले दिउसो १ बजेको समयमा कदमाहा- गाईघाट सडक खण्डको कदमाहा छेउमा बस्नेतले चलाएको स्कुटरलाई बिपरित दिशाबाट आउदै गरेको ट्रकले दिउसो १ बजेको स...