आधारभूत तह (नगरस्तरीय) परीक्षामा उत्कृष्ट
उदयपुर । त्रियुगा नगरपालिका–३, मोतिगडास्थित स्ट्यान्डर्ड भिजन एकेडेमीले कक्षा ८ को आधारभूत तह (नगरस्तरीय) परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। हालै सार्वजनिक भएको परीक्षाफल अनुसार विद्यालयले सतप्रतिशत नतिजा ल्याउँदै नगर प्रथमसहित उल्लेखनीय सफलता प्राप्त गरेको हो। विद्यालयका चार जना विद्यार्थीले ४.० जीपीए ल्याउँदै सर्वोत्कृष्ट स्थ...

