उदयपुरमा किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा अभियान शुभारम्भ
गृहगुप्तचर, उदयपुर, जेठ १६ ।
किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरण गर्ने उद्देश्यले डिजिटल सुरक्षा अभियान शुभारम्भ गरिएको छ। सामुदायिक रेडियो उदयपुरको १८औँ वार्षिकोत्सव तथा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा अभियान औपचारिक रूपमा सुरु गरिएको हो।
शनिबार आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरिएको हो। सामु...


