मधेसी समाज उदयपुरद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
गाईघाट । मधेसी समाज उदयपुरले विजया दशमी, शुभ दीपावली, छठ पर्व, रमजान तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा त्रियुगा नगरपालिका–३, मोतीगडास्थित एम्पायर होटलमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
विभिन्न चाडपर्व तथा नयाँ वर्षका अवसरमा आपस...



