२०८२ त्रियुगा माविलाई मेयर रनिङ शिल्डको उपाधि
उदयपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित पौष ११ गतेदेखि १४ सम्म भएको चौथो त्रियुगा अन्तरमाध्यमिक मेयर रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि पुन त्रियुगा माध्यमिक विद्यालय, गाईघाटले उचालेको छ ।
त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र त्रियुगा नगरपालिकाको समन्वयमा गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न प्रतियोगितामा त्रियुगा नगरपालिका ...










