लिम्चुङबुङ ।  मंसिर  १७

लिम्चुङबुङ गाउपालिकाले बुधबार देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ ।

काठमाडौ महानगर पालिकाले निशुल्क उपलब्ध गराएको एम्बुलेन्सले गाउघरका बिरामीलाई निकै सस्तो मुल्यमा सेवा उपलब्ध गराउने गाउपालिका श्राेतले जानकारी दिएकाेछ ।

स्वास्थ चौकी बराह मार्फत एम्बुलेन्स सेवा सन्चालन गरिने छ भने एम्बुलेन्स गाउपालिकाले माग गरे पछी काठमाडौ महानगर पालिकाका मेयर बालेन साहले निशुल्क उपलब्ध गराएको हुन।

तपाईको प्रतिक्रिया