गाजा सहित  एक युवा पक्राउ

गाजा सहित  एक युवा पक्राउ
बेल्टार । मंसिर १८ इलाका प्रहरी कार्यलय बेल्टारले गाजा सहित  एक युबालाई पक्राउ गरेको छ । चौदण्डिगढी नगरपालिका  ३ पैतालिस चोकमा कंचनपुर सप्तरीका २४ बर्षिय शिब शकर रामलाई बुधबार साझ ५ बजे ५ केजी गाजा सहित पक्राउ गरेको छ। उदयपुरको बेलका नगरपालिकाको रामपुर देखि सप्तरीको कंचनपुर जादै गरेका राम सवार प्र २-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउदै गरेको अबस्थामा उक्त ...

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु
लिम्चुङबुङ ।  मंसिर  १७ लिम्चुङबुङ गाउपालिकाले बुधबार देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ । काठमाडौ महानगर पालिकाले निशुल्क उपलब्ध गराएको एम्बुलेन्सले गाउघरका बिरामीलाई निकै सस्तो मुल्यमा सेवा उपलब्ध गराउने गाउपालिका श्राेतले जानकारी दिएकाेछ । स्वास्थ चौकी बराह मार्फत एम्बुलेन्स सेवा सन्चालन गरिने छ भने एम्बुलेन्स गाउपालिकाले माग गरे पछी काठमाडौ महानगर पालि...

पुर्पक्षका लागि कारागार चलान

गृहगुप्तचर समाचारदाता मंसिर १६, मंगलबार । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा फरार रहेका त्रियुगा नगरपालिका–११ बगरटोलका २३ वर्षीय उज्वल राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । २०८२ भदौ १० गते राति करिब ८ बजे त्रियुगा नगरपालिका–११ स्थित उदयपुर स्केटिङ पार्कबाट त्रियुगा नगरपालिका–१२ शनिमन्दिरका २० वर्षीय संजिव राई र सोही वडाको शिवालयटोल बस्ने १८ वर्षीय प्रबिण श्रेष्ठलाई...

उदयपुरे एमाले महाधिवेशन प्रतिनिधी

उदयपुरे एमाले महाधिवेशन प्रतिनिधी
गाइघाट । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि उदयपुर जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा भएको मतदान मार्फत खुला, महिला, युवा तथा दलित क्लस्टर गरी कुल १४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । सार्वजनिक अन्तिम मत परिणाम अनुसार दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको थियो । सदरमुकाम गाईघाट समेत पर्ने निर्वाचन क्षेत्र ...

उत्कृष्ट दुई जना कर्मचारी सम्मान

उत्कृष्ट दुई जना कर्मचारी सम्मान
मनिष बास्ताेला । गृह गुप्तचर जिल्ला अस्पताल उदयपुरले उत्कृष्ट सेवा प्रदान गर्ने दुई जना कर्मचारीलाई सम्मान गरेको छ । मङ्सिर १३ गते शनिबार अस्पताल परिसरमा नवनिर्मित प्रसूति गृह भवन उद्घाटन समारोहका अवसरमा अस्पताल व्यवस्थापनले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा स्टाफ नर्स निर्मला कुमारी पाण्डे र कम्प्युटर अपरेटर रोजिन थापा रहेका छन् । पाण्डेलाई महिलातर्फ र थापालाई पु...

नृत्य प्रतिभाहरुकाे खाेजीमा दाेश्राे सस्करणकाे उदयपुर डान्स च्याम्पियन २०८२

नृत्य प्रतिभाहरुकाे खाेजीमा दाेश्राे सस्करणकाे  उदयपुर डान्स च्याम्पियन २०८२
नृत्य प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित ‘उदयपुर डान्स च्याम्पियन सिजन–२’ को पहिलो अडिसन कटारीमा उत्साहजनक रूपमा सम्पन्न भएको छ । उदयपुर डान्स स्टुडियो बेलटारको आयोजनामा मङ्सिर १३ गते कटारीस्थित उद्योग वाणिज्य सङ्घको भवनमा भएको अडिसनबाट २८ जना प्रतिस्पर्धी ‘मेगा अडिसन’ का लागि छनोट भएका हुन् । कटारीबाट सुरु भएको अडिसनमा कुल ६५ जनाले सहभागिता जनाएका थिए । आयो...

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।
एक मात्र पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सातादिन यता धमाधम क्लिङ्कर उत्पादन गरिरहेको छ । १० दिनअघि पहिलो फाईरिङ गरिएको उद्योग सुरुमा २४ घण्टा नचल्दै मेसिन बिग्रेपछि मर्मतसगै लगातार उत्पादन दिन थालेको छ । १८ घण्टा लामो मर्मतपछि सुचारु भएको उद्योग फेरि केही घण्टा बिग्रेर तेस्रो पटक फाईरिङ गरेयता भने रोकिएको छैन । पहिलो फाइरिङको ५ दिनदेखि लगातार क्लिङ...