जनता माद्यामिक बिद्यालय,श्रीपुरमा खेलकुद सप्ताह
देउरी । त्रियुगा नगरपालिका ५ श्रीपुरमा रहेको जनता माद्यामिक बिद्यालय श्रीपुरमा खेलकुद सप्ताह सुरु भएको छ । आइतबारबाट भएको शुरु भएको खेलकुद सप्ताह एक सातासम्म चल्ने छ ।
“स्वास्थ्यको लागि खेलकुद,रास्ट्रको लागि खेलकुद“ भन्ने मुल नारालाई आत्मसात गर्दै आइतबारबाट बिद्यालयले सदनात्मक खेलकुद सप्ताह शुरु गरेको छ । बिद्यालयका विद्यार्थीहरुको खेलप्रतिको मोहका कारण सप्ताहव्यापी आन्तरि...










