उदयपुर क्षेत्र नं. १ का लागि दुर्गा कुमार थापा

उदयपुर क्षेत्र नं. १ का लागि दुर्गा कुमार थापा
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उदयपुर क्षेत्र नं. १ का लागि दुर्गा बहादुर थापा (स्वास्ति) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । दिउँसो नाराजुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्से पुगेर थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउतले थापाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । पूर्व गाविस अध्यक्ष हुँदै ...

ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२

ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२
उदयपुर । गाईघाट बरुवा बसपार्कमा ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२ शुरु भएको छ । सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय परिषद् मेलाको मुख्य आयोजना रहेको छ भने नेपाल तामाङ् पत्रकार कोशी प्रदेश यसको सह आयोजक रहेको छ । मेलाले जातिय परिकार खानालाई प्रदर्शन, तामाङ समुदायको कला संकृतिको उजागर, समुदायमा संकृति चेतनाको अभिबृद्धि, मौलिक खानाले पर्यटन सँग जो...

विद्यालय स्थापना दिवस तथा पृथ्वी जयन्ती

विद्यालय स्थापना दिवस तथा पृथ्वी जयन्ती
मोतिगडा । विद्यालय स्थापना दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर स्ट्यान्डर्ड भिजन एकेडेमी मोतिगडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चौक सरसफाइ तथा फूल रोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका बारेमा विद्यालयका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिँदै विद्यालयले शिक्षा मात्र नभई समाजप्रति पनि जिम्मेवार बन्नुपर्ने मान्यताका साथ यस्तो अभियान सञ्चालन गरिएको ब...

म्यादी जागिर

म्यादी जागिर
१ लाख ४९ हजारलाई म्यादी जागिर उदयपुर । २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने गरी सरकारले मापदण्ड स्वीकृत गरेको छ । गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो । १० दिन तालीम र ३० दिन कार्...

हात्ती पीडितलाई उद्योग वाणिज्य संघको सहयोग

हात्ती पीडितलाई उद्योग वाणिज्य संघको सहयोग
मोतिगडा । उदयपुरगढी गाउँपालिका–७ मा हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई त्रियुगा उद्योग वाणिज्य संघले खाद्यान्यसहित राहत सामग्री सहयोग गरेको छ। पौष १५ गते पूर्वतर्फबाट आएका चारवटा हात्तीले स्थानीय टेकबहादुर मगर, जोगमाया घले मगर, भोबी राना र जोस राना मगरको घर भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले...

२०८२ त्रियुगा माविलाई मेयर रनिङ शिल्डको उपाधि

२०८२ त्रियुगा माविलाई मेयर रनिङ शिल्डको उपाधि
उदयपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित पौष ११ गतेदेखि १४ सम्म भएको चौथो त्रियुगा अन्तरमाध्यमिक मेयर रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि पुन त्रियुगा माध्यमिक विद्यालय, गाईघाटले उचालेको छ । त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र त्रियुगा नगरपालिकाको समन्वयमा गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न प्रतियोगितामा त्रियुगा नगरपालिका ...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर
समानुपातिक उम्मेदवार सिफारिस उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले आगामी निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत विभिन्न क्लस्टरका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ महिला, जनजाति, दलित, खस आर्य, थारु तथा आदिवासी जनजाति समूहबाट विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा अम्बिका कुमारी थापा क्षेत्र...

सामाजिक अभियन्ता प्रदिप गिरीको टोलीले बिद्यालयमा

सामाजिक अभियन्ता प्रदिप गिरीको टोलीले बिद्यालयमा
उदयपुर । त्रियुगा नगरपालिका १५ सालथुम्की अवस्थित श्री उदय आधारभूत बिद्यालयका बिद्यार्थीहरुको लागि जाडोमा न्यानोे कपडा प्रदान गरिएको छ । गिरीबन्धु प्लाष्टिक उद्योगका सञ्चालक एवम सामाजिक अभियन्ता प्रदिप गिरीको टोलीले बिद्यालयमा अध्यनरत २ दर्जन बढी छात्र÷छात्राका लागि जाडोमा न्यानो कपडा एक कार्यक्रमका बिचमा बितरण गरिएको कार्यक्रम सम्योजक विन्दा राउतले जानकारी दिनुभएको छ । ...

उदयपुरगढीदेखि चौदण्डिगढीसम्म

उदयपुरगढीदेखि चौदण्डिगढीसम्म
उदयपुरगढीदेखि चौदण्डिगढीसम्म नेपाली सेनाको सातदिने यात्रा उदयपुर । इतिहास, भूगोल र राष्ट्रिय चेतनालाई एकैसाथ जोड्ने उद्देश्यसहित नेपाली सेनाले उदयपुरमा फेरि एकपटक ऐतिहासिक पदयात्रा आयोजना गर्ने भएको छ । नेपाली सेनाको पशुपती प्रसाद गणको आयोजनामा आगामी पौष २१ देखि २७ गतेसम्म उदयपुरको ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डिगढीसम्म सातदिने पदयात्रा सञ्चालन हुने भएको हो । अघिल्लो वर्षद...

गाेपाल कृति

गाेपाल कृति
गायक आर.के. खत्रीको नयाँ गीत ‘लाल विन्दी’ अग्रेजी नया वर्षको अवसरमा सार्वजनिक गरिने भएको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिने यो गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएकोछ । गीतले युगल प्रेमील जोडीको जीवनको उतार चढावलाई सरल तर भावनात्मक ढंगले प्रस्तुत गरेको छ । जीवनका साना–ठूला क्षणहरू मार्फत एउटै घरभित्रको आपसी सम्बन्ध, अपनत्व र सम्मानलाई...