उदासको कथा ‘जस’मा आधारित छोटो चलचित्र 

उदासको कथा ‘जस’मा आधारित छोटो चलचित्र 
श्रीबाबु कार्की उदासको कथा ‘जस’मा आधारित छोटो चलचित्र  युट्युब च्यानल कायाकल्प मार्फत सार्वजनिक भएको छ । श्रीबाबु कार्की उदासको छोटो कथा ‘जस’ मा आधारित भिडियो चलचित्र ‘कायाकल्पटिभि’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । समाजका गहिरा यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस छोटो चलचित्रले दर्शकको ध्यान तानेको छ । ‘जस’ कथा जिम्मेवारीको बोझ बोकिरह...

प्रथम उदयपुरगढी गाउपालिका महोत्सव २०८२

प्रथम उदयपुरगढी गाउपालिका महोत्सव २०८२
गाइघाट । पौष २० बाट प्रथम उदयपुरगढी गाउपालिका महोत्सव २०८२ नेपालटार बजारमा सञ्चालन गरिने आइतबार पत्रकार सम्मेलन मार्फत मौवासी युवा समाजले जानकारी दिएको छ । हाम्रो गाउ घरमा जे उत्पादन हुन्छ , जे जति उत्पादन हुने हो । त्यहि लिएर महोत्सवमा सहभागीताका लागि आयोजक मौवासी युवा समाजले अपील गरेको छ । पौष २० गतेबाट सञ्चालन गरिने महोत्सवमा स्थानिय रैथाने कृषी उत्पादनको प्रबद्र्धन ग...

मोटरसाइकलमै अस्पताल पुर्‍याए वडा अध्यक्षले

मोटरसाइकलमै अस्पताल पुर्‍याए वडा अध्यक्षले
मोटरसाइकलमै अस्पताल पुर्‍याए वडा अध्यक्षले लाहान । सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकीस्थित मुसहर बस्तीमा मानवीयता बोल्ने एउटा दृश्य देखियो। अतिविपन्न र शारीरिक रूपमा अशक्त एक महिलाको हात भाँचिएको खबर पाउनेबित्तिकै वडा अध्यक्ष जयप्रकाश ठाकुर उपचारको सहारा लिएर आफैं घटनास्थल पुग्नुभयो। घर निर्माणका क्रममा सिमेन्टको पिलर ढल्दा गम्भीर घाइते भएकी ती महिलाका लागि...

सूसुचित बनौँ, सुरक्षित रहौ

सूसुचित बनौँ, सुरक्षित रहौ
उदयपुर । सूसचित बनौँ, सुरक्षित रहौ भन्ने मूल नारासहित विश्व लगानीकर्ता सप्ताह अन्तर्गत पुँजी बजार शिक्षा तथा लगानीकर्ता सचेतना कार्यक्रम आज त्रियुगा उद्योग बाणिज्य सघको भवनमा नेपाल धितोपत्र बोर्ड र दीपशिखा धितोपत्र कारोवारद्वारा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन धितोपत्र बोर्डका निर्देशक सुरज प्रधानाङ्गले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता त्रियुगा उद्योग बाणिज्...

योङ्ग हाङ्ग राईको घर छेउको नालीमा डुबेर मृत्यु

योङ्ग हाङ्ग राईको घर छेउको नालीमा डुबेर मृत्यु
उदयपुर । त्रियुगा नगरपालिका–३ मोतिगडा सगरमाथा टोलका २ वर्षिय बालक योङ्ग हाङ्ग राईको घर छेउको नालीमा डुबेर मृत्यु भएको छ । एक्लै खेलि रहेका बेला नालीमा खसेर मृत्यु  भएको प्रारम्भिक जानकारी प्रहरीले जनाएको छ । घटनापछि बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको प्रहरी निरीक्षक बिष्णु बहादुर खड्काले गुप्तचरलाई जानकारी दिए । पोष्टमार्टम पश्चात् शव आफन्तलाई बुझ...

‘सही प्रयोगले समाज रूपान्तरण, दुरुपयोगले संकट’: एआई तालिम

‘सही प्रयोगले समाज रूपान्तरण, दुरुपयोगले संकट’: एआई तालिम
एआई तालिम: ‘सही प्रयोगले समाज रूपान्तरण, दुरुपयोगले संकट’ लहान । विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा एआई प्रयोगकर्ताले  (एआई)लाई सामाजिक रूपान्तरणका लागि सकारात्मक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सिराहाको समन्वयमा बिहीबार लहानमा एकदिने एआई तालिम सम्पन्न भयो। कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवं ...

गिनिज बुक अफ वर्ल्ड रेकर्ड

गिनिज बुक अफ वर्ल्ड रेकर्ड
उदयपुर । उल्टो बाइक कुदाई आफ्नाे असाधरण क्षमता  प्रर्दशन गरेका गिनिज बुकमा नाम लेखाउन सफल मेराे पिक हिमाल आरोही राष्ट्रिय स्वतन्त्र पाटी (रा.स्व.पा) उदयपुरका सभापति, कीर्तिमानी युवा संघ नेपालका संस्थापक अध्यक्ष, तथा हाम्रा सहकर्मी चित्र कुमार कार्की र टेबल टेनिस खेलमा कीर्तिमान कायम गर्न सफल खेलाडी गोमा सापकोटा वैवाहिक जीवनमा बाँधिनुभएको छ। मंसिरमा सम्पन्न वैवाहिक समारोह...

तीनदिने दनुवार सांस्कृतिक महोत्सव

तीनदिने दनुवार सांस्कृतिक महोत्सव
उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव भव्य रूपमा आयोजना हुने भएको छ। दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा यहि मंसिर २५ गतेदेखि तीन दिनसम्म बैरेनीचौरमा उत्सव हुँदैछ। मंसिर २५ गते दनुवार समुदायको मुख्य पर्व न्वाङ्गीलाई राष्ट्रव्यापी रूपमा आधिकारिक कार्यक्रमका साथ स...

गाजा सहित  एक युवा पक्राउ

गाजा सहित  एक युवा पक्राउ
बेल्टार । मंसिर १८ इलाका प्रहरी कार्यलय बेल्टारले गाजा सहित  एक युबालाई पक्राउ गरेको छ । चौदण्डिगढी नगरपालिका  ३ पैतालिस चोकमा कंचनपुर सप्तरीका २४ बर्षिय शिब शकर रामलाई बुधबार साझ ५ बजे ५ केजी गाजा सहित पक्राउ गरेको छ। उदयपुरको बेलका नगरपालिकाको रामपुर देखि सप्तरीको कंचनपुर जादै गरेका राम सवार प्र २-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउदै गरेको अबस्थामा उक्त ...

पुर्पक्षका लागि कारागार चलान

गृहगुप्तचर समाचारदाता मंसिर १६, मंगलबार । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा फरार रहेका त्रियुगा नगरपालिका–११ बगरटोलका २३ वर्षीय उज्वल राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । २०८२ भदौ १० गते राति करिब ८ बजे त्रियुगा नगरपालिका–११ स्थित उदयपुर स्केटिङ पार्कबाट त्रियुगा नगरपालिका–१२ शनिमन्दिरका २० वर्षीय संजिव राई र सोही वडाको शिवालयटोल बस्ने १८ वर्षीय प्रबिण श्रेष्ठलाई...